७ कार्तिक २०८१, बुधबार

ताजा खबर

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. केशरजंग बराल नियुक्त

नागरिक पोष्ट

बिहीबार, १० फाल्गुन २०८०

6784 views

6784 views

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. केशरजंग बराल नियुक्त

काठमाडौं स् त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा।डा। केशरजंग बराल नियुक्त भएका छन् । त्रिविका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज रिक्त रहेको उपकुलपति पदमा बराललाई नियुक्त गरेका हुन् । उपकुलपति सिफारिस समितिले सिफारिस गरेका ३ जनामध्येबाट प्रधानमन्त्रीले बराललाई नियुक्त गरेका हुन् ।
उपकुलपति सिफारिस समितिले सिफारिस गरेका ३ जनामध्येबाट प्रधानमन्त्रीले बराललाई नियुक्त गरेका हुन् । उपप्राध्यापकको रुपमा महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन सुरु गरेका बराल २०६४ मा पोखरा विश्वविद्यालयको उपकुलपति भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?