७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नामिबियालाई जितका लागि १६९ रनको लक्ष्य

नागरिक पोष्ट

बुधबार, ९ फाल्गुन २०८०

3571 views

3571 views

नामिबियालाई जितका लागि १६९ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग(२ को तेस्रो खेलमा खेलमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । कीर्तिपूर स्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३७।१ ओभरमा सबै विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए । कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भए ।


नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि९इटनले समान ४(४ तथा ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एक(एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?