६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

ललितपुरले जित्यो आम आर आरको ७औ संस्करणको फुटसल

नागरिक पोष्ट

मंगलवार, ८ फाल्गुन २०८०

7396 views

7396 views

ललितपुरले जित्यो आम आर आरको ७औ संस्करणको फुटसल

झापाको बिर्तामोडमा सम्पन्न भएको आम आर आरको ७औ संस्करणको फुटसल प्रतियोगितामा फेरी पनि ललितपुरले उपादी जित्न सफल भएको छ। यस प्रतियोगितामा १६ टिमको सहभागिता थियो।

यो प्रतियोगिता सामाजिक संजालमा लोकप्रिय युवाहरुको समूह एम आर आरले आयोजना गरेको थियो। अघिल्लो ६ टौ संस्करणमा नवलपुरमा भएको प्रतियोगितामा पनि ललितपुरले उपादी जितेको थियो।

देशै भरका दाजुभाई एउटै ठाउँमा भेला हुने र आपसी भाइचारालाई अझ प्रगाड बनाउने उदेश्यले संचालन गरिएको यो फुटसल खेल लगातार ७ वर्ष देखि संचालन हुँदै आएको छ।

काठमाडौँबाट २०१८ मा सुरुवात भएको यो प्रतियोगिता अहिले राष्ट्रिय प्रतियोगिता बनेको छ। यसले देशभरका खेलाडीहरुलाई एकै मंचमा ल्याउने र आपसी सहयोग र सम्बन्धलाई बलियो बनाउने एक उत्कृष्ट अवसर प्रदान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?