७ कार्तिक २०८१, बुधबार

ताजा खबर

मेनुका पौडेल इण्डियन आइडलबाट बाहिरिइन्

नागरिक पोष्ट

सोमबार, २२ माघ २०८०

7600 views

7600 views

मेनुका पौडेल इण्डियन आइडलबाट बाहिरिइन्

काठमाडौं । नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो ।

मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जनाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?