३१ भाद्र २०८१, सोमबार

ताजा खबर

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्ष जेल

नागरिक पोष्ट

बिहीबार, १८ माघ २०८०

5390 views

5390 views

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्ष जेल

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई राज्यका उपहारहरू अवैध रूपमा बिक्री गरेको अभियोगमा १४ वर्षको जेल सजाय सुनाइएको छ। भ्रष्टाचारका मुद्दाहरू सम्बोधन गर्दै आएको रावलपिन्डीको उत्तरदायित्व अदालतले बुधवार इमरान खान दम्पतीलाई १४ वर्षको जेल सजाय सुनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?