३ आश्विन २०८१, बिहीबार

ताजा खबर

सानिमा रिलायन्स इन्स्योरेन्सले १८ प्रतिशत बोनस दिने

नागरिक पोष्ट

सोमबार, ३१ भाद्र २०८१

511 views

511 views

सानिमा रिलायन्स इन्स्योरेन्सले १८ प्रतिशत बोनस दिने

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट बोनस शेयर दिने भएको छ । कम्पनीको आइतबार बसेको बैंठकले वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको १८.३८११ प्रतिशत बोनस शेयर दिने भएको छ ।


नेपाल बीमा प्राधिकारणबाट स्वीकृति पाएपछि आगामी वार्षिक साधारणसभामा बोनस प्रस्ताव पेस गर्ने कम्पनी सचिव प्रीति श्रेष्ठले जानकारी दिइन् ।

कम्पनीको हाल ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?