७ कार्तिक २०८१, बुधबार

ताजा खबर

अबैध अनलाइन क्रिप्टो खेल खेलाउने सातजना पक्राउ

नागरिक पोष्ट

मंगलवार, १६ माघ २०८०

6427 views

6427 views

अबैध अनलाइन क्रिप्टो खेल खेलाउने सातजना पक्राउ

काठमाडौं । प्रहरीले अवैध क्रिप्टोमार्फत अनलाइन खेल खेलाएको आरोपमा सातजना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिराहा जिल्लाका २४ वर्षीय मिथलेशकुमार मण्डल, मुरारी साह, आर्यन साह, अनिश कुमार रौनियार, २६ बर्षका रोशन चौधरी जैसवाल, २३ बर्षका शिवमकुमार यादव, २४ बर्षका हरिशंकर चौधरी रहेका छन् ।
उनीहरुलाई नयाँ बानेश्वर सुविधानगर, कोटेश्वर, जडिबुटीलगायत काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिई सोधपुछ भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?