३१ भाद्र २०८१, सोमबार

ताजा खबर

नेपाल-चीन सम्बन्धमा केहीले झुट फैलाइरेका छन् : चिनियाँ नेता हाइयान

नागरिक पोष्ट

आईतवार, १४ माघ २०८०

6733 views

6733 views

नेपाल-चीन सम्बन्धमा केहीले झुट फैलाइरेका छन् : चिनियाँ नेता हाइयान

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले कतिपय देशले नेपाल र चीनको सम्बन्ध राम्रो देख्न नचाहेको बताएकी छन् ।

काठमाडौंमा राजनीतिक दलका नेताहरूसँग अन्तरक्रिया गर्दै हाइयानले दुई देशको राजनीतिक सम्बन्ध राम्रो भएको बताउँदै केहीले यस्तो देख्न नचाहेको बताएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?