७ कार्तिक २०८१, बुधबार

ताजा खबर

काठमाडौंमा तापक्रम २.२ डिग्री : आज यस वर्षकै बढी जाडो

नागरिक पोष्ट

आईतवार, १४ माघ २०८०

6886 views

6886 views

काठमाडौंमा तापक्रम २.२ डिग्री  : आज यस वर्षकै बढी जाडो

काठमाडौं । काठमाडौं उपत्यकामा यो हिउँद अवधिमा अहिलेसम्मकै बढी जाडो महसुस भएको छ । आईतबार बिहान पौने ६ बजे काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन भएको छ ।

काठमाडौंको न्यूनतम तापक्रम २.२ रेकर्ड भएको छ । यो वर्षमा यो अहिलेसम्मकै कम रेकर्ड हो,’ जल तथा मौसम विज्ञान विभागका मौसमविद गोविन्द झा ले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?