७ कार्तिक २०८१, बुधबार

ताजा खबर

काठमाडौंको सडकमा गुड्दागुड्दै यसरी भासियो बस

नागरिक पोष्ट

शुक्रबार, १२ माघ २०८०

8042 views

8042 views

काठमाडौंको सडकमा गुड्दागुड्दै यसरी भासियो बस

काठमाडौं । काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला भासिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?