७ कार्तिक २०८१, बुधबार

ताजा खबर

टेलिकमका पूर्व प्रबन्ध निर्देशक र मुद्रण कोषका कार्यकारी निर्देशक पौडेल पक्राउ

नागरिक पोष्ट

बिहीबार, ११ माघ २०८०

6563 views

6563 views

टेलिकमका पूर्व प्रबन्ध निर्देशक र मुद्रण कोषका कार्यकारी निर्देशक पौडेल पक्राउ

काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक (हाल निलम्बित) विकल पौडेल पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो । गैरकानुनी सम्पती आर्जन गरेको आरोपमा यसअघि नै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । सो सम्बन्धमा अनुसन्धानका लागि बोलाउँदा नआएपछि पक्राउ गरी अनुसन्धान बढाइएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?