३१ भाद्र २०८१, सोमबार

ताजा खबर

गाजा आक्रमणमा २४ इजरायली सैनिक मारिए

नागरिक पोष्ट

मंगलवार, ९ माघ २०८०

5577 views

5577 views

गाजा आक्रमणमा २४ इजरायली सैनिक मारिए

इजरायलले हिजो गाजामा भएको लडाइँमा आफ्ना २४ जना सेनाको ज्यान गएको जनाएको छ । गएको अक्टोबर ७ तारिखमा हमासले गरेको आक्रमणको बदलामा गाजामा शुरु गरेको कारबाहीमा हिजो सबैभन्दा ठूलो क्षति भएको इजरायलले जनाएको छ ।

हिजो गाजाका २ वटा भवनमा सेना रहेको मौकामा हमास विद्रोहीले विस्फोट गराउँदा २४ जनाको ज्यान गएको इजरायली सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यस्तै इजरायली आक्रमणमा पनि २ सय जना प्यालेस्टिनीको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?