७ कार्तिक २०८१, बुधबार

ताजा खबर

काठमाडौँका यी क्षेत्रमा आज विद्युत आपूर्ति बन्द रहने

नागरिक पोष्ट

सोमबार, ८ माघ २०८०

5356 views

5356 views

काठमाडौँका यी क्षेत्रमा आज विद्युत आपूर्ति बन्द रहने

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले काठमाडौँका केही स्थानमा आज कम्तिमा ४ घण्टा विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।

प्राधिकरणले आज ए सार्वजनिक सूचना जारी गरी प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो ।


प्राधिकरणका अनुसार तारेभीर फिडर अन्तर्गत चपली घुम्ती चोकदेखि बूढानीलकण्ठसम्मको क्षेत्रमा बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?