८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

काठमाडौँ उपत्यकामा पानी वितरण तालिका सार्वजनिक

नागरिक पोष्ट

बुधबार, ३ माघ २०८०

11323 views

11323 views

काठमाडौँ उपत्यकामा पानी वितरण तालिका सार्वजनिक

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पानी वितरण तालिका सार्वजनिक गरेको छ । बुधबारदेखि लागु हुने गरी केयूकेएलले नयाँ तालिका ल्याएको हो । केयूकेएलका उपप्रबन्धक उमेश मरहठ्ठाका अनुसार पुराना धाराबाट नै मेलम्चीको पानी र केयूकेएलको धारामार्फत नियमित पानी वितरण हुने गरी तालिका सार्वजनिक गरिएको हो ।

तालिका : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?