६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

प्रधानमन्त्री कप पुरुष क्रिकेट सुरु

नागरिक पोष्ट

शनिबार, २८ पुष २०८०

8195 views

8195 views

प्रधानमन्त्री कप पुरुष क्रिकेट सुरु

। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । पहिलो दिन तीन खेल सुरु भएका छन् । उद्घाटन खेल नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच टीयू मैदानमा सुरु भएको हो ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।लिग चरणमा कुल ४५ खेल हुनेछ । 

राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने यस प्रतियोगिता घरेलु क्रिकेटकै ठूलो प्रतियोगिता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?