६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

जुनियर कपको उपाधि विद्याभूषणलाई

नागरिक पोष्ट

बिहीबार, २६ पुष २०८०

6291 views

6291 views

जुनियर कपको उपाधि विद्याभूषणलाई

काठमाडौं । स्टेपिङ स्टोन जुनियर कपको उपाधि विद्याभूषण स्कुलले जितेको छ । फाइनलमा डिस्कोभरी स्कुललाई ३९ रनले पराजित गर्दै विद्याभूषण च्याम्पियन बनेको हो ।
विजेता विद्याभूषणले ट्रफीसहित ३० हजार नगद पुरस्कार पायो भने उपविजेता डिस्कोभरीले १५ हजार पायो ।
टस जितेर पहिले ब्याटिङ गरेको विद्याभूषणले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८३ रन बनाएको थियो । उसका नबिन शाहले ३० रन जोडे । डिस्कोभरीका अनुपराज गिरीले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?