७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सर्वोत्तम सिमेन्टको आईपीओ खुल्यो: कसले, कताबाट, कहिले सम्म ,कति दिन सक्छन आवेदन ?

नागरिक पोष्ट

बुधबार, २५ पुष २०८०

8178 views

8178 views

सर्वोत्तम सिमेन्टको आईपीओ खुल्यो: कसले, कताबाट, कहिले सम्म ,कति दिन सक्छन आवेदन ?

काठमाडौं । बुक बिल्डिङ विधिबाट सार्वजनिक निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टले उद्योग तथा खानी उत्खनन प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आज पुस २५ गते देखि आइपिओ निष्कासन खुला गरेको भएको छ। 

कम्पनीले प्रति कित्ता ३६० रुपैयाँ ९० पैसाका दरले ३६ लाख कित्ता प्राथमिक निष्कासनका लागि अनुमति मागेको हो । । कम्पनीको कुल जारी पुँजीको १२.९०३३ प्रतिशतले हुने ६० लाख कित्ता सेयर बुक बिल्डिङ विधिबाट जारी गर्न अनुमति पाएकोमा त्यसको ४० प्रतिशत अर्थात २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि निष्कासन गरिसकेको छ । बाकिँ ६० प्रतिशत मध्ये ९ लाख ३० हजार कित्ता स्थानीयबासीलाई, २ लाख ६७ हजार कित्ता कर्मचारीलाई र बाकिँ सर्वसाधारणका लागि जारी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?