७ कार्तिक २०८१, बुधबार

ताजा खबर

राप्रपा सरकारमा पनि जाने तयारी

नागरिक पोष्ट

मंगलवार, २४ पुष २०८०

8382 views

8382 views

राप्रपा सरकारमा पनि जाने तयारी

काठमाडौं ।कोशीको सभामुख पाएपछि  राप्रपा सरकारमा पनि अब सरकारमा जाने बाटो खुलेको उनीहरुको भनाइ छ । राप्रपाका एक सांसदले केही महिनापछि प्रदेश सरकारमा सहभागी हुने बताए । उता, सभामुख लिएको विषयमा पार्टीभित्र तीव्र विवाद सुरु भएको छ । कोशीमा सभामुख लिन लागेको थाहा पाएपछि डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा रहेको निर्देशक समितिको मंगलबार बसेको बैठकले सभामुखमा दिएको उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?