७ कार्तिक २०८१, बुधबार

ताजा खबर

उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशहरुद्वारा सपथ ग्रहण

नागरिक पोष्ट

मंगलवार, २४ पुष २०८०

8127 views

8127 views

उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशहरुद्वारा सपथ ग्रहण

काठमाडौं । उच्च अदालतका नवनियुक्त न्यायाधीशहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । सोमबार उच्च अदालतमा नियुक्त भएका ३९ जना न्यायाधीशहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?