७ कार्तिक २०८१, बुधबार

ताजा खबर

भ्रष्टाचार विरुद्धको राष्ट्रिय अभियान अन्तरक्रिया कार्यक्रम सम्पन्न (फोटोफिचर)

नागरिक पोष्ट

बुधबार, २२ कार्तिक २०८०

4413 views

4413 views

काठमाडौं । भ्रष्टाचार विरुद्धको राष्ट्रिय अभियान अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सम्योजक बिष्णु जुङ्ग बस्नेतको नेतृत्वमा १०१ सदस्य केन्द्रिय समिति गठन भएको हो ।

सह सम्योजक राजेन्द्र खनाल,हरिसरण गिरी अभिषेक सिङ ,महासचिव लहानु राम चौधरी,सचिब दिनेश पाख्रीन,प्रतिमा सैजु,प्रबिन श्रेष्ठ ,कोषदक्ष रमिता नेमकुल सह( कोषकोसदक्ष शिव कुमार थापा रहेका छन् भने समितिले  ९ बिभाग गठन समेत गठन गरेको छ । अमेरिकामा बसेर दिनदुखी र गरिब नेपाली दाजुभाइ तथा दिदिबहिनी लाई आफ्नो कमाई बाट सहयोगगर्दे आउनुु भएको हेम थापा  र माया थपालाई कार्यक्रममा सम्मान गरिएको थियो। कार्यक्रममा कसले के भने पुरा भिडियो हेर्नुहोस् :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?