७ कार्तिक २०८१, बुधबार

ताजा खबर

भाइटीकाको साइत कात्तिक २९ गते १०:५१ बजे शुभ

नागरिक पोष्ट

मंगलवार, २१ कार्तिक २०८०

4298 views

4298 views

काठमाडौं ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०: ५१ बजे शुभ रहेको जनाएको छ ।  भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः ५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिए। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?