७ कार्तिक २०८१, बुधबार

ताजा खबर

मन्त्रिपरिषदको बैठक बस्दै

नागरिक पोष्ट

आईतवार, १९ कार्तिक २०८०

3895 views

3895 views

काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।  

बैठक बिहान ८ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ । 

जाजरकोटमा शुक्रबार राति गएको भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?