७ कार्तिक २०८१, बुधबार

ताजा खबर

स्वास्थ्यकर्मीको टोली सहित प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्रमा

नागरिक पोष्ट

शनिबार, १८ कार्तिक २०८०

4595 views

4595 views

काठकाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् ।

भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैँ नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रका लागि गएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

उद्धार र राहतमा समन्वयका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासमेत प्रभावित क्षेत्रमा गएका छन्।

वीर र सशस्त्र प्रहरी अस्पतालका स्वास्थ्यकर्मीको टोली लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?