७ कार्तिक २०८१, बुधबार

ताजा खबर

आजकाे विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलरको भाउ बढ्दा युरो र पाउण्ड घट्याे

नागरिक पोष्ट

बिहीबार, १६ कार्तिक २०८०

4116 views

4116 views

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जस अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा रहेको छ। हिजाे अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ ५१ पैसा रहेकाे थियाे। आज अमेरिकी डलरको खरिद दर ० रुपैयाँ ०६ पैसाले बढेको छ र बिक्री दर ० रुपैयाँ ०६ पैसाले बढेको छ।

युरो एकको खरिद दर १४० रुपैयाँ १७ पैसा र बिक्री दर १४० रुपैयाँ ८० पैसा रहेको छ। हिजाे युराे एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३६ पैसा रहेको थियाे। आज युराे एकको खरिद दर १ रुपैयाँ ५५ पैसाले घटेको छ र बिक्री दर १ रुपैयाँ ५६ पैसाले घटेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३१ पैसा र बिक्री दर १६२ रुपैयाँ ०४ पैसा रहेको छ। हिजाे बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०५ पैसा र बिक्री दर १६२ रुपैयाँ ७८ पैसा रहेको थियाे। आज पाउण्डको खरिद दर ० रुपैयाँ ७४ पैसाले घटेको छ र बिक्री दर ० रुपैयाँ ७४ पैसाले घटेको छ।

यी अन्य मुद्राहरूको लागि विदेशी विनिमय दरहरू हुन्।

​​​​​​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?