७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नेपाल पर्वतारोहण संघ को ५० औँ वार्षिकोत्सव समारोह

नागरिक पोष्ट

बिहीबार, १६ कार्तिक २०८०

4116 views

4116 views

काठमाडौँ  ।  पर्वतीय पर्यटन र वातावरण संरक्षणमा समर्पित देशको एक मात्र संस्था नेपाल पर्वतारोहण संघ (NMA) ले आज आफ्नो ५० औं वार्षिकोत्सव मनाएको छ । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित स्वर्ण जयन्ती समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रपतिले सोही कार्यक्रममा हिमाल आरोहणको अनुमतिबारे आफ्नो धारणा राखेका थिए

नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोरियो गुटेरेसले नेपालमा परेको जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता स्मरण गर्दै राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असर न्यूनीकरणका लागि गम्भीरतापूर्वक काम गर्न आवश्यक भएको बताउनुभयो ।

      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?