७ कार्तिक २०८१, बुधबार

ताजा खबर

आजकाे विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलरको बिक्री दर घट्दा युरो र पाउण्ड बढ्याे

नागरिक पोष्ट

मंगलवार, ३० आश्विन २०८०

4104 views

4104 views

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जस अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा रहेको छ। हिजाे अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा रहेकाे थियाे। आज अमेरिकी डलरको खरिद दर ० रुपैयाँ ०२ पैसाले बढेको छ र बिक्री दर ० रुपैयाँ ०३ पैसाले घटेको छ।

युरो एकको खरिद दर १४० रुपैयाँ ०४ पैसा र बिक्री दर १४० रुपैयाँ ६७ पैसा रहेको छ। हिजाे युराे एकको खरिद दर १३९ रुपैयाँ ७२ पैसा र बिक्री दर १४० रुपैयाँ ३५ पैसा रहेको थियाे। आज युराे एकको खरिद दर ० रुपैयाँ ३२ पैसाले बढेको छ र बिक्री दर ० रुपैयाँ ३२ पैसाले बढेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ५९ पैसा र बिक्री दर १६२ रुपैयाँ ३२ पैसा रहेको छ। हिजाे बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ४४ पैसा र बिक्री दर १६२ रुपैयाँ १७ पैसा रहेको थियाे। आज पाउण्डको खरिद दर ० रुपैयाँ १५ पैसाले बढेको छ र बिक्री दर ० रुपैयाँ १५ पैसाले बढेको छ।

यी अन्य मुद्राहरूको लागि विदेशी विनिमय दरहरू हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?