१८ बैशाख २०८१, मंगलवार

ताजा खबर

नेपालमा पहिलो पटक सस्तो द्यीब्ऋप्ख्क्ष्भ्ध् को ट्याब १८ सार्वजनिक, कस्ता छन् फिचर र मूल्य ?

नागरिक पोष्ट

बुधबार, २१ चैत्र २०८०

1361 views

1361 views

नेपालमा पहिलो पटक सस्तो द्यीब्ऋप्ख्क्ष्भ्ध् को ट्याब १८ सार्वजनिक, कस्ता छन् फिचर र मूल्य  ?

काठमाडौं, २१ चैत । नेपाली बजारमा पहिलो पटक सर्वसुलभ दरमा द्यीब्ऋप्ख्क्ष्भ्ध् को ट्याब्लेट सार्वजनिक भएको छ । बजारका चलनचल्तीमा रहेका अन्य ट्याब्लेट भन्दा उत्कृष्ट मानिएको द्यीब्ऋप्ख्क्ष्भ्ध् ट्याब १८ काठमाडौँको न्यु रोड स्थित ताम्राकार कम्पेल्कस्को पसल नं ८ र अन्य खुद्रा पसलहरुमा उपलब्ध रहेको छ ।

८ जी।बि र १२ जी।बि च्ब्ः सहित २५६ जी।बि को स्टोरेजका दुई थरीका सेटहरू अहिले बजारमा उपलब्ध छन् । यस ट्याब्लेटमा १२ इन्चको टच डिस्प्ले, स्टाइलस् पेन फिचर, सिम कार्ड प्रयोग हुनुका साथै २।४ के भिडियोहरू समेत सर्पोट गर्दछ । नेटफिल्क्सको १०८० पिक्सेलमा रहेको एच।डी भिडियोहरू सहजै चल्छ ।

यस ट्याब्लेटमा मिडिया टेक हेलो जी ९९ ६ एन एमको फिचर पनि जडान गरिएको छ भने उत्कृष्ट साउन्ड सिस्टमको लागि क्वाड हरमान कार्डोन स्पिकर पनि जडान गरिएको छ ।

८८०० एम ए एचको ब्याट्री र ३३ वाटको फास्ट चार्जिङ पनि यसमा उपलब्ध रहेको छ ।

३ वटा कलरमा उपलब्ध हुने यस ट्याब्लेटको बजार मूल्य ३९ हजार ९९९ रुपैयाँमा उपलब्ध भइरहेको छ ।

विश्व बजारमा १२ वर्ष भन्दा लामो समय पर्खात ब्रान्ड बनाउँदै गएको द्यीब्ऋप्ख्क्ष्भ्ध् ट्याब्लेट नेपाली बजारमा भने पहिलो पटक भित्रिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका