१५ बैशाख २०८१, शनिबार

ताजा खबर

बुधबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

नागरिक पोष्ट

बुधबार, ७ चैत्र २०८०

2585 views

2585 views

बुधबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं, ७ चैत । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्य कायम भएको हो । बुधबार तेजावी सुन तोलामा १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका