१९ आश्विन २०८१, शनिबार

ताजा खबर

डा. ढकालको उपन्यास ‘बगुवा पानी’ बिमोचन

नागरिक पोष्ट

आईतवार, २४ असार २०८१

3299 views

3299 views

डा. ढकालको उपन्यास ‘बगुवा पानी’ बिमोचन

काठमाडौं । काठमाडौं विश्वविध्यालयका उपप्राध्यापक डा बिनोद ढकालद्वारा लिखित सडक दुर्घटनामा केन्द्रित ‘बगुवा पानी’ सामाजिक उपन्यास सार्वजनिक गरिएको छ ।

 

शनिवार एक कार्यक्रमकाबिच उपन्यास सार्वजनिक गरिएको हाे ।

उपन्यासको बरिष्ठ साहित्यकार भागीरथी श्रेष्ठले बिमोचन गरेका थिए ।

उक्त कार्यक्रममा काठमाडौं विश्वविद्यालय कुम्सका डीन प्रा.डा. मनोज हुमागाई, प्रा.डा. अजय रिसालले डा. ढकाल चिकित्सक मात्र नभएर राम्रो साहित्यकार पनि भएको चर्चा गरे ।

उपन्यासको समिक्षा राजकुमार बानियाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?