१९ आश्विन २०८१, शनिबार

ताजा खबर

प्रचण्डबाबु राईको नयाँ गीत 'तिम्रै याद आउछ ' सार्वजनिक (भिडियो)

नागरिक पोष्ट

बिहीबार, १० जेष्ठ २०८१

12921 views

12921 views

प्रचण्डबाबु राईको नयाँ गीत 'तिम्रै याद आउछ ' सार्वजनिक (भिडियो)

 

काठमाडौं । गायक प्रचण्डबाबु राईले बुद्द जयन्तीको अवसर पारेर नयाँ गीत 'तिम्रै याद आउछ ' सार्वजनिक गरेका छन् । बिहिबार काठमाडौंको मध्यबानेश्वरमा आयोजित एक कार्यक्रमबिच गीतको अडियो भिडियो सार्वजनिक गरिएको हो ।
 हरि लम्सालको शब्द ,संगीत र एरेन्ज रहेको गीतको भिडियोमा मोडेल साक्षी लम्साल , प्रचण्डबाबु  र सचिन बोगटीको अभिनय रहेको छ  ।
 टुवेल नोट्स युट्युब च्यानल मार्फत सार्वजनिक गीतको भिडियोमा रोशन के श्रेष्ठको सीनेमाटोग्राफी, प्रविन मानन्धरको ड्रोन क्यामेरा र  विकास धमलाको सम्पादन रहेको छ । प्रचण्डबाबुको गत बर्ष सार्वजनिक गीत ‘दिल खोलेर कुरा गरन’ निकै लोकप्रिय भएको थियो ।

 

 

https://www.youtube.com/watch?v=VFmoQIxH-zo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?