१ जेष्ठ २०८१, मंगलवार

ताजा खबर

भोलि देखि सुरु हुने एसईईमा ४ लाख ८९ हजार बढी विद्यार्थीले भाग लिदै

नागरिक पोष्ट

बुधबार, १४ चैत्र २०८०

1293 views

1293 views

भोलि देखि सुरु हुने एसईईमा ४ लाख ८९ हजार बढी विद्यार्थीले भाग लिदै

काठमाडौं। यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० भोलि बिहिबारदेखि सुरु हुदै छ।

यस वर्षको एसईई परीक्षामा ४ लाख ८९ हजार ४४४ जनाले आवेदन दिएका छन्। आवेदन दिनेमध्ये २ लाख ४६ हजार ४ छात्र र २ लाख ४३ हजार ४४० छात्रा छन्।

चैत १५ गतेदेखि चैत २७ गतेसम्म संचालन हुने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ।

गतवर्षको एसईई परीक्षामा चार लाख ८४ हजार २२७ जनाले आवेदन दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका