१९ चैत्र २०८१, बुधबार
ताजा खबर

राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ उठाउन प्रस्ताव माग्यो

नागरिक पोष्ट

आईतवार, २७ माघ २०८१

1463 views

1463 views

राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ उठाउन प्रस्ताव माग्यो

काठमाडौं, २७ माघ । राष्ट्र बैंकले नेपाली बजारबाट ३० अर्ब रुपैयाँ उठाउने तयारी गरेको छ। यसको लागि बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट प्रस्ताव मागेको छ।

यसअघि पनि राष्ट्र बैंकले बजारमा तरलता व्यवस्थापन गर्न विभिन्न मौद्रिक नीति अपनाएको छ । राष्ट्र बैंकले यसअघि तानेकाे १ खर्ब ६५ अर्ब  रूपैयाँ परिपक्व हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?