८ माघ २०८१, मंगलवार
ताजा खबर

कामना सेवा विकास बैंक र इशान अस्पतालबीच ल्याव सेवामा १० प्रतिशत छुट दिने सम्झौता

नागरिक पोष्ट

बिहीबार, २५ पुष २०८१

1633 views

1633 views

कामना सेवा विकास बैंक र इशान अस्पतालबीच ल्याव सेवामा १० प्रतिशत छुट दिने सम्झौता

२५ पुस, काठमाडौं । कामना सेवा विकास बैंकले बसुन्धारा, काठमाडौं स्थित इशान बाल तथा महिला अस्पतालसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरुसम्म पु¥याउने उद्देश्यले स्थापित उक्त ईशान बाल तथा महिला अस्पताल प्रा.लि. मा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?