१९ चैत्र २०८१, बुधबार
ताजा खबर

हिमालयन बैंककाे नयाँ बानेश्वर शाखा काेटेश्वरमा स्थानान्तरण

नागरिक पोष्ट

आईतवार, १४ पुष २०८१

3214 views

3214 views

हिमालयन बैंककाे नयाँ बानेश्वर शाखा काेटेश्वरमा स्थानान्तरण

काठमाडौं, १४ पुस । हिमालयन बैंक लिमिटेडकाे नयाँ बानेश्वरमा रहेकाे शाखालाई काेटेश्वरमा स्थानान्तरण गरिएकाे छ ।

सिभिल बैंकलाई प्राप्ति गरेपश्चात नजिक भएका शाखालाई हिमालयन बैंकले स्थानान्तरण गर्ने क्रममा नयाँ बानेश्वर शाखा आइतबारबाट कोटेश्वरमा स्थानान्तरण गरि सञ्चालनमा ल्याएको हो ।

कोटेश्वरमा स्थानान्तरण गरिएको शाखाको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले आइतबार उद्घाटन गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?