६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

एस ई ई मा नन ग्रेड आउनेले पनि सिटिइभिटीमा प्रि-डिप्लो पढ्न पाउने

नागरिक पोष्ट

बिहीबार, १ कार्तिक २०८१

630 views

630 views

एस ई ई मा नन ग्रेड आउनेले पनि सिटिइभिटीमा प्रि-डिप्लो पढ्न पाउने

काठमाडौँ । शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालयले आज एक सुचना प्रकाशित गरेर एस ई ई मा एन जि आए पनि सिटिइभिटी मा प्री - डिप्लोमा पढ्न पाईने नयाँ व्यवस्था गरिएको जनाएको छ।

यस अघि सिटिइभिटी परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आफ्नो वेबसाईट https://itms.ctevt.org.np:5580/ मार्फत एन जि आएका विद्यार्थीहरूले सिटिइभिटी अन्तरगतका प्रि-डिप्लोमा अध्यापन हुने शिक्षण संस्थामा सम्पर्क गर्न सो अनुरोध गरेको थियो ।

Messenger_creation_C3628318-B920-4A46-A0D2-4372ED56CA5C.jpeg

 

 


 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?