७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु

नागरिक पोष्ट

मंगलवार, ११ भाद्र २०८१

1497 views

1497 views

सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौँ । सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । 


मृत्यु हुनेमा कालीमाटी गाउँपालिका-१, लक्ष्मीपुर सातखोलाका ५६ वर्षीय दलबहादुर कार्की रहेका छन् ।

सोमबार घरनजिकै गाईबाख्रा चराउन गोठालो गएको समयमा चट्याङ लागेर गम्भीर घाइते भएका कार्कीको उपचारका लागि अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।

कार्की स्थानीय कालीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत हुन् । मृतकको शव पोस्टमार्टम गरी परिवारलाई बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?