७ कार्तिक २०८१, बुधबार

ताजा खबर

वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको निधन

नागरिक पोष्ट

बुधबार, २३ श्रावण २०८१

2092 views

2092 views

वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको निधन

काठमाडाैं । संविधानसभा सदस्य एवं वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको निधन भएको छ । आरएमसी समूहका संस्थापक अग्रवालको ७७ वर्षको उमेरमा सोमबार निधन भएको हो।

उनी नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालका पिता हुन् ।अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा संलग्न थिए। राजेश मेटल क्राफ्टका संस्थापक अग्रवालको अगुवाइमै आरएमसी सिमेन्ट, पाल्पा सिमेन्ट, आरएमसी फुड्स उद्योग सञ्चालनमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?