७ कार्तिक २०८१, बुधबार

ताजा खबर

मुग्लिन–मलेखु सडकखण्ड अवरुद्ध

नागरिक पोष्ट

बुधबार, २३ श्रावण २०८१

2755 views

2755 views

मुग्लिन–मलेखु सडकखण्ड अवरुद्ध

चितवन । पहिरोले पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–मलेखु सडकखण्ड अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।


पहिरो पञ्छाएर सुचारु रुपमा सडक सञ्चालन गर्ने प्रयास जारी रहेको प्रहरी निरीक्षक भण्डारीले बताइन् । सडकमा ठूलो पहिरो खसेकाले त्यसलाई पन्छाउन केही समय लाग्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?