७ कार्तिक २०८१, बुधबार

ताजा खबर

काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा

नागरिक पोष्ट

शुक्रबार, १८ श्रावण २०८१

3537 views

3537 views

काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा

काठमाडौँ । आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ ।

गृहमन्त्रालयले एक सूचना जारी गर्दै आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?