७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सिनामंगलको गेष्टहाउसमा पुरुष-महिला मृत फेला

नागरिक पोष्ट

शुक्रबार, १८ श्रावण २०८१

2721 views

2721 views

सिनामंगलको गेष्टहाउसमा पुरुष-महिला मृत फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–९ सिनामंगलको एक गेस्ट हाउसमा एक महिला र एक पुरुष मृत भेटिएका छन् ।

प्रहरीका अनुसार बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षकी करिष्‍मा सार्की मृत भेटिएका हुन् ।

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?