१२ मंसिर २०८१, बुधबार
ताजा खबर

सानिमा रिलायन्स लाइफद्वारा घातक रोग दाबी भुक्तानी

नागरिक पोष्ट

सोमबार, १४ जेष्ठ २०८१

4064 views

4064 views

सानिमा रिलायन्स लाइफद्वारा घातक रोग दाबी भुक्तानी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले घातक बीमा दाबी भुक्तानी गरेको छ । बीमित संजय कोजुको कार्यालय धुलिखेल नगरपालिका ६ मा नै पुगेर ५० लाख रुपैयाँको चेक कम्पनीका बरिष्ठ एजेन्सी म्यानेजर सिओटी एनबि गुरुङले हस्तान्तरण गरेका हुन् ।


बीमित कोजुको हृदयघातको कारण धुलिखेल अस्पतालमा उपचार गरिएको थियो । उपचारमा करिब ७ लाख रुपैयाँ खर्च रहेको जनाइएको छ ।

विमितको दाबी भुक्तानी कार्यक्रममा क्षेत्रीय प्रमुख बलराम खत्री, एरिया म्यानेजर सनी खाछे श्रेष्ठ, एमडिआरटी सन्तोष श्रेष्ठ,मार्केटिङ अफिसर सुनिता के।सि, जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?