१० कार्तिक २०८१, शनिबार

ताजा खबर

शिक्षा समितिको बैठक बस्दै

नागरिक पोष्ट

आईतवार, ३० बैशाख २०८१

4693 views

4693 views

शिक्षा समितिको बैठक बस्दै

काठमाडौं  । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे सिंहदरबारस्थित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हलमा बस्ने छ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयसँग सम्बन्धित विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?