मंगलवार, २५ बैशाख २०८१
5594 views
5594 views
काठमाडौं । विश्व फुटबल महासंघ ९फिफा० र एसियाली फुटबल महासंघ ९एएफसी० ले दशरथ रङ्गशालाबारे प्रश्न उठाउँदै पत्राचार गरेपछि खेलकुद मन्त्रालयले चासो राखेको छ ।
यस विषयमा छलफलका लागि खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मंगलबार मन्त्रालयमा सरोकारवालाको बैठक बोलाएका छन् ।
छलफलमा राखेपका सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीलाई बोलाइएको मन्त्रालय स्रोतको भनाइ छ ।