७ कार्तिक २०८१, बुधबार

ताजा खबर

२८ सहसचिव सरुवा, ललितपुर र भरतपुरका प्रशासकीय अधिकृत फेरिए

नागरिक पोष्ट

शुक्रबार, १४ बैशाख २०८१

5543 views

5543 views

२८ सहसचिव सरुवा, ललितपुर र भरतपुरका प्रशासकीय अधिकृत फेरिए

काठमाडौं – एकैसाथ २८ जना सहसचिव सरुवा भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह०का सहसचिव देवराज जोशीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ ।

त्यहाँका सहसचिव लिला प्रसाद शर्मा रक्षा मन्त्रालयमा आएका छन् ।

 

 

ललिलतपुरका वीरेन्द्रदेव भारती भरतपुरमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी रेखा दासको सरुवा ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?