७ कार्तिक २०८१, बुधबार

ताजा खबर

तीन दिन सम्म काठमाडौंकामा विद्युत आपूर्ति बन्द हुने

नागरिक पोष्ट

शुक्रबार, १४ बैशाख २०८१

7566 views

7566 views

तीन दिन सम्म काठमाडौंकामा विद्युत आपूर्ति बन्द हुने

काठमाडौँ । तीन दिन काठमाडौंका विभिन्न तीन स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको तार परिवर्तन गर्ने भएका कारण आपूर्ति बन्द हुने भएको हो ।

प्राधिकरणका अनुसार शनिबार, सोमबार र मंगलबार विद्युत् आपूर्ति बन्द हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?