७ कार्तिक २०८१, बुधबार

ताजा खबर

चौरीदेउराली गाउपालिका कमिटी अध्यक्षमा बिशाल चौलागाई

नागरिक पोष्ट

बुधबार, १२ बैशाख २०८१

8076 views

8076 views

चौरीदेउराली गाउपालिका कमिटी अध्यक्षमा बिशाल चौलागाई

काभ्रेपलान्चोक  । राष्ट्रिय युवा संघ नेपाल चौरीदेउराली गाउपालिका कमिटीको प्रथम अधिबेशनबाट अध्यक्षमा बिशाल चौलागाई सर्बसम्मत चयण हुनु भएको छ।
आज बैसाख 11 गते श्री प्रभा माबि को सभाहल देउराली बजारमा भएको राष्ट्रिय युवा संघ नेपाल चौरिदेउरालि गाउपालिका कमिटिको अधिवेशनले 
अध्यक्षमा बिशाल चौलागाई ,उपाध्यक्षमा उमेश उप्रेति ,सचिबमा सागर चौलागाई , कोषाध्यक्षमा नबिन गौतम ,सह-सचिब मा स्मृति तामाङ र सुसान बुठाथोकि सर्वसम्मत चयन चएका हुनु भएको छ पदद्दाधिकारि सहित 21 सदस्य पालिका कमिटि चयन हुनु भएको छ
। कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका पोलिट व्युरो सदस्य एवम पुर्व मन्त्री ,प्रतिनिधि सभा सदस्य माननिय क गोकुल बाष्कोटा, बिशेष अतिथिमा पुर्व संसद एवम नेकपा एमालेको केन्द्रिय सदस्य नबिना, प्रदेश कमिटि का सदस्य ठाकुर बाष्कोटा, चुडामणि गौतम, मन्जु गौतम , जिल्ला कमिटिका नेता राजन भुर्तेल ,सचिवाय सदस्य बिक्रम चौलागाई सदस्य नारायण गौतम हरिशरण खरेल र राष्ट्रिय युवा संघ नेपालका बिशेष प्रदेशका सहसचिव रबिन्द्र गौतम जिल्ला बाट सह-सचिव अमन  घिताल ,कोषाध्यक्ष रमेश बुढाथोकि (आर ,बि )  युवा संघका केन्द्रिय निर्वाचन आयोग सदस्य रोजमान लामा लगाएत  ,नेताहरु सहभागी हुनु भएको थियो ,।कार्यक्रममा परमुख अतिथि गोकुल बाष्कोटाले बोल्दै राष्ट्रिय युवा संघ सदै क्रान्ति र शान्तिको पक्षमा रहेको बताउनु भएको थियो ।
अध्यक्ष निर्वाचित भइसके पछि बिशाल चौलागाइले यस अधिवेशन बाट बनेको कमिटिले चौरिदेउरालि भित्रको संगठानिक अराजकता लाई परास्त्र गर्दै पाटि संगठनलाई बलियो बनाउन भुमिका खेल्ने बताउनु भयो।गाउपालिका भित्रका सबै युवालाई संगठनमा आबद्द गर्दै स्थानिय तहका काम  कर्तब्य का बारेमा आम मानिसमा लाई पुर्याउदै , रचनात्मक कार्यमा अधि बढ्ने , युवालाई उत्पादनमुखि कार्यमा जोड्दै समाज परिवर्तनमा भमिका खेल्ने ,राष्ट्रिय युवा संघ नेपाल चौरिदेउरालि सदैव सकारात्मक परिवर्तनको पक्षमा रहने बताउनु भयो , 
  कार्यक्रमा युवाहरुको उल्ख्य उपस्थिति  रहेको थियो भने कार्यक्रम श्री प्रभा माबिको सभाहलमा भएको थियो 

राष्ट्रिय युवा संघ नेपाल काभ्रेले जिल्लाभर निरन्तर संगठन बिस्तार गर्दै अघि बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?