७ मंसिर २०८१, शुक्रबार
ताजा खबर

अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनी

नागरिक पोष्ट

मंगलवार, ११ बैशाख २०८१

5288 views

5288 views

अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनी

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई सचिवको सरुवा गरेको छ । बैठकले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ भने हाल अर्थ सचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बनमा परेका मरासिनी केही दिनअघि अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?