७ कार्तिक २०८१, बुधबार

ताजा खबर

विश्वद्वीपले छाडे नेसपा, माओवादीमै फर्किए

नागरिक पोष्ट

सोमबार, ३ बैशाख २०८१

6359 views

6359 views

विश्वद्वीपले छाडे नेसपा, माओवादीमै फर्किए

काठमाडौँ । नेपाल समाजवादी पार्टी ९नेसपा०का केन्द्रीय राजनीतिक समितिका सदस्य ९केन्द्रीय सदस्य० विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्।

पाण्डेलाई आज बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका हुन् ।


पाण्डे डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए।

माओवादीमा फर्किनु अघि उनले सामाजिक सञ्जालमार्फत नेसपा छाडेको उल्लेख गरेका थिए । उनले लेखेका छन्– ‘आजको मितिदेखि लागु हुनेगरि मैले नेपाल समाजवादी पार्टीबाट साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएको छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?