७ कार्तिक २०८१, बुधबार

ताजा खबर

आज मुलुकका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने

नागरिक पोष्ट

बुधबार, २८ चैत्र २०८०

4931 views

4931 views

आज मुलुकका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने

काठमाडौं। आज मुलुकका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ।

दिउँसो पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली तथा बाँकी भू–भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको केहि स्थानमा र बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जनसहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो।

महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरूमा सामान्य हिमपातको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?