७ कार्तिक २०८१, बुधबार

ताजा खबर

प्रिओपन सेसनमा करिब ५ अंकले बढ्यो नेप्से

नागरिक पोष्ट

आईतवार, २५ चैत्र २०८०

7702 views

7702 views

प्रिओपन सेसनमा करिब ५ अंकले बढ्यो नेप्से

काठमाडौँ । आज प्रिओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंकले बढ्यो ।

साताको पहिलो कारोबार दिन सेसन अवधिमा नेप्से परिसूचक ४।९९ अंकले बढेर २००९।०५ विन्दुमा पुग्यो ।


यो सेसनमा १ हजार ५९० कित्ता शेयर कारोबार हुँदा ९ लाख ८८ हजार ६८ रुपैयाँ बराबरको कारोबार भयो ।

४२ स्टकमध्ये २३ स्टकको मूल्य बढ्दा १६ वटाको मूल्य घट्यो । यस्तै, ३ स्टकको मूल्यमा कुनै परिवर्तन भएन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?